eadarsha.com
स्याङ्जा महोत्सव सम्पन्न
स्याङ्जा, ८ फागुन । स्याङ्जा महोत्सव मंगलबार सम्पन्न भएको छ। ‘स्याङ्जा महोत्सवको आधार, पर्यटन र कृषि नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने मुल नाराकासाथ स्याङजाको पुतलीबजार १ मालेबगर खेलमैदानमा गत माघ २६ गतेदेखि स्याङ्जा महोत्सव सुरु भएको थियो। समापन कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य मेखलाल श्रेष्ठले कृषि र जल क्षेत्रमा प्रचुर संभावना बोकेको स्याङ्जालाई औधोकिरण मार्फत अघि बढाउनु पर्नेमा […]