eadarsha.com
उपसभामुखको चुनाव आज
प्रदेश ४ उपसभामुखका लागि चुनाव निश्चित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत उम्मेदवार दिने भएपछि चुनाव निश्चित भएको हो। सत्तारुढ गठबन्धन एमाले र माओवादीतर्फबाट साझा उम्मेदवार रहनेछन् भने प्रतिपक्षीतर्फबाट अको उम्मेदवार चुनावी मैदानमा छन्। सत्तारुढ दलले अहिलेसम्म उम्मेदवार टुंगो लगाएको छैन। काँग्रेसले भने उम्मेदवार चयन गरिसकेको छ। काँग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार नै […]