eadarsha.com
माओवादीभित्र अन्तरविरोध
प्रदेश ४ मा कास्कीबाट मन्त्री नपरेपछि माओवादीभित्र चरम अन्तरविरोध देखिएको छ। मन्त्रीमा नियुक्त भएका बाहेक नवै सांसदले हालका मन्त्रीमाथि अविश्वासको प्रस्ताव पेश गर्ने तयारी गरेका छन्। शुक्रबार साँझ विरोधकै बीच तनहूँका सांसद तथा संसदीय दलका नेता समेत रहेका हरिबहादुर चुमान र गोरखाका सांसद लेखबहादुर थापालाई मन्त्री सिफारिस गरिएको थियो। तर असन्तुष्ट सांसदहरुले चाहीँ तत्कालै निर्णय […]