eadarsha.com
मगर भाषामा कविता प्रतियोगिता
पोखरा, ५ फागुन । अन्तर्राष्ट्रिय मातृभाषा दिवस फेव्रअरी २१ को सर्न्दर्भमा नेपाल मगर लेखक संघ गण्डकी अञ्चल समितिको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत स्याङ्जा हरिनास गाउँपालिकामा मातृभाषामा साहित्यिक प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रतियोगीले मगर भाषामा आफ्ना रचना प्रस्तुत गरेका थिए । कुल १० जना प्रतियोगी सहभागी प्रतियोगितामा अमृता थापामगरले प्रथम स्थान प्राप्त गर्दै १ हजार ५ सय रुपैयाँ पुरस्कार […]