eadarsha.com
भेट्रान बास्केटबल उपाधि ठमेल युनाइटेडलाई
पोखरा, ५ फागुन । टिभिएस आरटिआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबलको उपाधि ठमेल युनाइटेडले हात पारेको छ । फाइनलमा ठमेल युनाइटेडले पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघलाई ६७-५० को स्कोरमा पराजित गर्दै उपाधिसँगै ५५ हजार ५ सय ५५ रुपैयाँ समेत प्राप्त गरेको हो । उसको यो दोस्रो पटक उपाधिमाथि कब्जा जमाएको छ । उपविजेता पश्चिमाञ्चल भूपू सैनिक खेलकुद संघले ३३ हजार […]