eadarsha.com
एमाले समर्थनमा माओवादी नेता सभामुख
पोखरा, ३ फागुन। माओवादी नेता नेत्रनाथ अधिकारी नयाँ संरचनाअनुसार प्रदेश नम्बर ४ को पहिलो सभामुखमा निर्वाचित भएका छन्। माओवादी संसदीय दलका नेता हरिबहादुर चुमान र एमाले सांसद किरण गुरुङको समर्थनमा प्रदेशसभाको दोश्रो बैठकले उनलाई सभामुखमा निर्विरोध निर्वाचित गरेको हो। बुधबार अधिकारीले मात्रै सभामुखमा मनोनयन दर्ता गराएका थिए। जेष्ठ सदस्य जनकलाल श्रेष्ठले प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ […]