eadarsha.com
पोखरामा भेट्रान बास्केटबल सुरु
पोखरा, ३ फागुन । कास्की जिल्ला बास्केटबल संघको आयोजना तथा बतास व्रदर्शद्वारा प्रायोजित टीभीएस आरटीआर दोश्रो राष्ट्रिय भेट्रान बास्केटबल प्रतियोगिता शुरु भएको छ। प्रतियोगिताको उदघाटन खेलमा कास्की जिल्ला बास्केटबल संघ कीर्तिपुर भेट्रानसंग ४३-३२ को स्कोरमा पराजित भएको छ। यस्तै, बिहिबार नै सम्पन्न अन्य खेलमा पुन समाज कास्कीले एक्स एबीसीलाई ८०-६८ ले पराजित गर्‍यो। पुन समाजलाई जिताउन […]