eadarsha.com
अधिकारी, प्रदेश ४ का सभामुख
प्रदेश नम्बर ४ मा माओबादी केन्द्रका नेता नेत्रनाथ अधिकारी निर्विरोध सभामुखमा निर्वाचित हुँदैछन्। निर्वाचन कार्यतालिका अनुसार बुधबार मनोनयन गर्ने समय थियो। निर्धारित समयमा अधिकारीले मात्रै मनोनयन दर्ता गराएपछि उनी निर्विरोध निर्वाचित हुन लागेका हुन्। प्रदेशसभा सचिवालयले उम्मेदवारको अन्तिम नामावली समेत प्रकाशित गरिसकेको छ। बुधबार विहान साढे १० बजेदेखि मध्यान्न साढे १२ बजेसम्मका लागि मनोनयन दर्ताको […]