eadarsha.com
नेपाल विश्वकप छनोटमा
काठमाडौँ, २ फागुन ।क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित निकाल्दै नेपालले विश्वकप छनोटमा स्थान बनाएको छ। नामिबियामा भइरहेको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुको अन्तिम लिग खेलमा बुधबार नेपालले क्यानडालाई हराउदै विश्वकप छनोटको खेलमा आफ्नो स्थान पक्का गरेको हो। क्यानडाले नेपाललाई दिएको १९५ रनको चुनौती ९ विकेट खर्चदै अन्तिम बलमा पूरा गरेको थियो। जितसंगै नेपालले डिभिजन एकमा […]