eadarsha.com
फागुन ७ देखि एक्र्सपर्ट कलेज प्रिमियर लिग
पोखरा, २ फागुन। नेपालय इन्टरनेशनल काठमाडौंले पोखराबाट तेस्रो एक्र्सपर्ट कलेज प्रिमियर लिग क्रिकेट प्रतियोगिता शुरु गर्ने भएको छ। पोखरा रगंशालाको क्रिकेट मैदानमा फागुन ७ गतेदेखि शुरु हुने प्रतियोगिता १६ गतेसम्म संचालन हुनेछ। पोखरामा बुधबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी शुरु गरेको जनाएको छ। प्रतियोगितामा कास्की र आसपासका जिल्लाका गरी १२ समूहको सहभागिता रहने अनुमान गरिएको […]