eadarsha.com
पोखरा थिएटर सञ्चानलमा
पोखरा, २ फागुन। प्रदेश नं. ४ को पहिलो नाटकघर पोखरा थिएटर बुधबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं. ४ मा अवस्थित थिएटर तथा थिएटरद्धारा सञ्चालित गर्न्धर्व नाटकघरको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठ र कास्की क्षेत्र नम्बर २ का सांसद रविन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे। समारोहमा बोल्दै […]