eadarsha.com
शिवभजन प्रतियोगितामा सगरमाथा प्रथम
हेमजा, २ फागुन ।कास्कीको अन्नपूर्ण गाउँपालिका-३, पाउँदुर धारापानी शिवालय व्यवस्थापन समितिको आयोजनामा सम्पन्न शिवभजन प्रतियोगितामा सगरमाथा आमासमूह प्रथम भएको छ। उक्त प्रतियोगितामा समाजसेवा युवा परिवार दोस्रो, नवज्योति महिलासमूह तेस्रो तथा वातावरणीय आमासमूहको टोली सान्त्वना हुन सफल भएका छन्। प्रथम, द्वितिय, तृतीय र सान्त्वना भएसंगै ति समूहहरुले क्रमश रु. ८ हजार, ६ हजार, ४ हजार र १ […]