eadarsha.com
आठौं सिलिङ्गे महाशिवरात्री मेला सम्पन्न
पोखरा, २ फागुन।धार्मिक पर्यटनको माध्यमबाट स्थानीय क्षेत्रको विकासमा टेवा दिने उद्देश्यले पोखरा-२६ जलधारेमा आठौं सिलिङ्गे महाशिवरात्री मेला सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि सभासद सूर्यबहादुर केसीले हिन्दू धर्मबाट नै अन्य विभिन्न धर्म जन्मिएको बताए। केसीले पुरानो धर्म नै हिन्दू धर्म भएकाले सबै धर्मको सम्मान गरिनुपर्नेमा जोड दिए। जटाशंकर धार्मिक विकास समितिले आयोजना गरेको मेलामा युवा […]