eadarsha.com
प्रदेश मुख्यमन्त्रीमा पृथ्वीसुब्बा नियुक्त
प्रदेश ४ को मुख्यमन्त्रीमा एमाले संसदीय दलको नेता पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। वाम गठबन्धनका सांसदहरुको झण्डै दुर्इ तिहाई बहुमत हस्ताक्षरसहितको प्रश्ताव बुझाएपछि प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतप्राप्त राजनीतिक पार्टीको संसदीय दलका नेतालाई मुख्यमन्त्रीका रुपमा नियुक्त गरेको कुँवरले बताए। गुरुङ एमालेका ४ […]