eadarsha.com
बालमन्दिर विद्यालय पुरस्कृत
प्रदेश नं ४ को उत्कृष्ठ सामुदायिक विद्यालयको पुरस्कार ालमन्दिर माध्यमिक विद्यालय पोखरा ३, नदीपुरले दोश्रो पटक पाउन सफल भएको छ। यहि माघ २८ गते नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा काठामाडौंको राष्ट्रिय सभागृहमा सञ्चालित शिक्षा दिवस २०७४ को अवसरमा आयोजित एक समारोहबीच विद्यालयलाई पुरस्कृत गरिएको हो। उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठले राष्ट्रिय र प्रदेश स्तरमा उत्कृष्ठ […]