eadarsha.com
एक साताभित्र एमाले-माओवादी एकता
काठमाडौ, २९ माघ। नेकपा एमाले र माओवादी केन्द्रवीचको एकता प्रक्रियामा गतिरोध आएको अडकलवाजीकासाथ विभिन्न टिक्काटिप्पणी सार्वजानिक हुन थालेपछि पार्टीएकीकरणबारे दुवै दलका नेतृत्ववीच छलफलले त्रि्रता पाएको छ। केही दिनयता दैनिकजसो घण्टौ छलफलमा जुटिरहेका नेताहरुले एकता पहल सकरात्मक रुपमा अघि बढेको दावी गरेका छन्। सोमबार समेत दुवै पार्टीका अध्यक्षवीच छलफल भएको र मंगलबार पुनः छलफल गरी एकतामा […]