eadarsha.com
भिक्षु श्रद्धानन्द महास्थवीरको स्मरण
पोखरा, २९ माघ ।पोखरा नदिपुरस्थित धर्मशीला बुद्ध विहारका धर्मानुशासक भिक्षु भन्ते श्रद्धानन्द महास्थवीरको प्रथम वाषिर्की पुण्यतिथि कार्यक्रममा उनको स्मरण गरी सोमबार विहार परिसरमै सम्पन्न भएको छ। धर्मशीला बुद्ध विहार दायकसभाको आयोजनामा भएको कार्यक्रममा वक्ताहरुले भिक्षु श्रद्धानन्दले बुद्ध धर्मको प्रवर्द्धनमा पुर्‍याएको योगदानको स्मरण गरे। भिक्षु धज्जवन्तेले आफू श्रीलंकामा अध्ययनका क्रममा सात वर्ष विताएर पोखरा आउँदा श्रद्धानन्दसँग भेट […]