eadarsha.com
पोखरामा ‘द लस्ट ट्रायल’ पदयात्रा
पोखरा, २९ माघ ।पुर्खाले खनेका गोरेटा बाटा ग्रामीण भेगमा यातायातको सञ्जाल विस्तारसँंगै क्रमशः लोप हुँदै गएको सर्न्दर्भमा तिनीहरुको पहिचान, संरक्षण र सर्म्बर्द्धन गर्ने उद्देश्यका साथ पोखराका महिला पर्यटन व्यवसायी जुटेका छन्। ड्यामसाइडदेखि सुरु भई विश्वशान्ति स्तुपा, अनदु हुँदै लेकसाइडसम्मको करिब ५ किलोमिटर पदयात्राको संरक्षण र प्रवर्द्धन गर्न नेपाल पर्यटन वोर्ड क्षेत्रीय कार्यालय, पोखराको आयोजना तथा पर्यटन […]