eadarsha.com
सफल कृपाको पाँचौं वाषिर्कोत्सव
हेमजा, २९ माघ ।हेमजास्थित सफल कृपा बचत तथा ऋण सहकारी संस्थाको पाँचौं बाषिर्कोत्सव आइतवार सम्पन्न भएको छ। सो अवसरमा स्थानीय राधाकृष्ण मन्दिरमा आश्रृत तीन जना बालबालिकालाई अन्न, पोषाक तथा स्टेशनरी सामग्री पनि सहयोग गरेको छ। कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष धनबहादुर थापाले सहकारीले समुदायप्रति चासो राखी बालबालिकाहरूलाई सहयोग गरेको धारणा राख्दै सहकारीले सधै आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन […]