eadarsha.com
पृथ्वी, प्रदेश-४ को मुख्यमन्त्री पक्का
पोखरा, २८ माघ। एमाले नेता पृथ्वीसुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्री बन्ने पक्का भएको छ। आइतबार एमालेबाट संसदीय दलको नेतामा निर्वाचित भएसंगै उनले मुख्यमन्त्रीको सबै दौड पूरा गरेका छन्। बाम गठबन्धन बीचमा भएको भागबण्डामा एमालेले मुख्यमन्त्री पाउने सहमतिपछि दुर्इ सिनियर नेताहरु संसदीय दलको नेतृत्व लिन लविङ गरिरहेका थिए। मुख्यमन्त्रीका दावेदार एमाले चार नम्बर प्रदेश संयोजक किरण […]