eadarsha.com
सातै प्रदेशमा भावी मुख्यमन्त्री छनोट
काठमाडौं, २८ माघ । आइतबार प्रदेश ४ मा भावी मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलको नेता चयनसंगै सातवटै प्रदेशका भावी मुख्यमन्त्रीको नाम टुङ्गो लागेको छ। बाम गठबन्धनको सहमति अनुसार प्रदेश १, ३, ४ र ५ मा एमाले र प्रदेश ६ र ७ मा माओवादी केन्द्रको सरकार बन्ने छ। यस्तै, प्रदेश २ मा भने संघीय समाजवादी फोरम र […]