eadarsha.com
आशाका झिल्का जगाउँदै अपुरो
‘जुन गोरुको सि· छैन उसैको नाम तिखे’। यो पुरानो उखान घरगाउँमा निकै चलनचल्तीमा रहेको पाइन्छ। यतिखेर त्यही झल्को दिने काम कास्की लाहाचोकका राजु क्षत्रीले गरेका छन्। लाहाचोकमा रहेर खेती किसानीमा रहँदासम्म उनी राजु क्षत्री नै रहे। गाउँमा रहदा विभिन्न सामाजिक सेवामुलक कार्यका साथसाथै, सांस्कृतिक, साहित्यिक र अतिरिक्त क्रियाकलाप गराउँदै आएका राजु क्षत्री समयको कालक्रम सँगसँगै […]