eadarsha.com
एमालेले बुझायो समानुपातिक सांसद
काठमाडौ, २८ माघ। नेकपा एमालेले प्रतिनिधिसभामा समानुपातिकतर्फ निर्वाचित हुने ४१ सांसदको सूची निर्वाचन आयोग समक्ष बुझाएको छ। पार्टीले प्राप्त गरेको सिट संख्या अनुसार आइताबार नै समावेशी समूह मिलाएर निर्वाचन आयोगसमक्ष पठाइएको एमालेले जनाएको हो। पार्टीकेन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकले तय गरेको ४१ जनाको नामावली आइताबार नै आयोगमा बुझाएको हो। दलहरुले समानुपातिक नाम बुझाउने […]