eadarsha.com
पीसीसी क्रिकेट कपको उपाधि आयोजकलाई
पोखरा, २७ माघ ।आयोजक पोखरा क्रिकेट क्लब, पिसिसीले दि युनाइटेड गोल्डमार्ट पीसीसी अन्तरक्लब क्रिकेट कप २०७४ को उपाधि जितेको छ। पोखरा रंगशालाको क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा आयोजक टोलीले पोखराकै राइजिङ क्रिकेट एकेडेमीलाई ९९ रनको फराकिलो स्कोरले पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसंगै विजेता टिमले नगद ४० हजार तथा उपविजेता राइजिङ एकेडेमीलेे २० हजार नगद साथमा […]