eadarsha.com
२ सय ३८ जनाको आँखा परीक्षण
लमजुङ, २८ माघ । लमजुङमा सञ्चालन गरिएको एक दिने निःशुल्क आँखा शिविरमा २ सय ३८ जना लाभान्वित भएका छन्। म्ास्र्याङ्दी गाउँपालिका- ४ ताघ्रिङको रामबजारमा सो शिविर सञ्चालन गरिएको हो। मस्र्याङ्दी गाउँपालिका- ६ का वयोवृद्ध भूमिनाथ घिमिरेको आँखा जाँच गरी शिविरको प्रारम्भ गरिएको थियो। उक्त शिविरमा २ सय ३८ जनाले सेवा लिएको सो शिविरका छन्। जसमा महिला […]