eadarsha.com
२० हजार घरमा सुधारिएको चुलो
लमजुङ, २८ माघ। लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने तयारी गरिएको छ। स्वास्थ्य चुलो नेपाल जयवागेश्वरी, काठमाडौँले निर्माण गर्ने भएको हो। गृहिणी महिलाको स्वास्थ्यमा सुधार ल्याउने र बन फडानी रोक्न सहयोग गर्ने उद्देश्यले सो कार्य गरिन लागेको आयोजक संस्थाको भनाई छ। लमजुङमा २० हजार सुधारिएको चुलो निर्माण गर्ने लक्ष पूरा गर्नका लागि विभिन्न स्थानमा […]