eadarsha.com
भण्डारीद्वारा रतन पाण्डेलाई सहयोग
पोखरा, २८ माघ। पोखरा लेखनाथ महानगरपालिका वडा नं १३ स्थित रतन पाण्डे माविलाई आइतबार सहयोग गरिएको छ। पोखरा सृजनाचोक घर भई हाल बेलायत निवासी पशुपति भण्डारीले विद्यालयलाई सहयोग गरेका हुन्। उनले विद्यालयका लागि इन्टरनेट सेवा, कम्युटर तथा इ-लाईब्रेरी संचालनका लागि एक लाख ५० हजार बराबर सहयोग गरेका हुन्। भण्डारी बेलायतका लागि नेपाली पर्यटन दूतका रुपमा […]