eadarsha.com
निर्वाचनमा स्वस्तिक चिह्न नहुने
काठमाडौं, २३ माघ । राष्ट्रिय सभा निर्वाचन विगतका निर्वाचनजस्तो हुने छैन । प्रमुख निर्वाचन आयुक्त डा यादवले विगतका निर्वाचनमा जस्तो यस निर्वाचनमा स्वास्तिक चिहृनको प्रयोग नहुने जानकारी गराए । तीन महिला र अन्य तीन सदस्यका लागि एकल सङ्क्रमणीय मतका आधारमा मत सङ्केत गर्नुपर्ने भएकाले मतदाताले बढीमा तीनजना उम्मेदवारलाई १, २ र ३ भनी प्राथमिकता तोक्नुपर्नेछ । त्यस्तै महिला एक र अपाङ्गता/अल्पसङ्ख्यक […]