eadarsha.com
राष्ट्रिय सभा निर्वाचन आज
काठमाडौं, माघ २३ । राष्ट्रिय सभाको ५६ मध्ये ३२ सदस्यका लागि बुधबार नेपालका ६ वटा प्रदेशमा निर्वाचन हुँदैछ । प्रदेश २ मा भने सबै आठ सिटमा निर्विरोध भएपछि निर्वाचन गर्नु नपर्ने निर्वाचन आयोगले जनाएको छ । कुल ५६ सदस्यका लागि हुने मतदानमा २४ जना निर्विरोध निर्वाचित भइसकेकाले बुधबार ३२ सदस्यका लागि मात्र निर्वाचन हुन लागेको हो । निर्वाचनमा ५२ […]