eadarsha.com
पीसीसी क्रिकेट कप शुरु
पोखरा, २३ माघ। पोखरा क्रिकेट क्लब (पिसीसी) को आयोजनामा पोखरामा मंगलबारदेखि दि युनाइटेड गोल्डमार्ट पिसीसी अन्तरक्लब क्रिकेट कप-२०७४ शुरु भएको छ। आयोजक पिसीसी र खबरा क्रिकेट क्लब बेनीबीचको उद्घाटन खेल पिसीसीले सहजै जित्यो। एकपक्षीय खेलमा पिसीसीले खबरालाई १८२ रनले पराजित गरेको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पिसीसीले जम्मा ३ विकेटको क्षतिमा पूरा ओभर […]