eadarsha.com
ओझा र लायन्स क्लब अफ पोखरा डल्फिनद्वारा अक्षयकोष स्थापना
पोखरा २३, माघ। तनहुँ, भिमाद नगरपालिका-५, मिछुर्लुङ्ग स्थित नर प्राविका पूर्व प्रधानाध्यापक एवम् पोखरा लेखनाथ १४ निवासी विश्वनाथ ओझा र लायन्स क्लब अफ पोखरा डल्फिनद्वारा सोही विद्यालयमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ। अक्षयकोषबाट आम्दानी रकम जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान एवम् भौतिक सामानहरुको संरक्षण गर्ने उद्देश्य रहेको कार्यक्रम संयोजक शंकर ओझाले बताएका छन्। सोही […]