eadarsha.com
पुलिसलाई आठ वर्षपछि उपाधि
पोखरा, २० माघ । १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको छ । वैकल्पिक खेलाडी राम वाजीको एकमात्र गोल मद्दतमा उसले थ्रीस्टारलाई १-० गोलले हराउँदै लामो समयपछि उपाधि उचाल्न सफल बनेको हो । २०६६ मा पाँचौ पटक उपाधि चुमेयता फाइनल पुग्नै नसकेको पुलिसले आठौं वर्षमा उपाधि खडेरी टारेको हो । पोखरा रंगशालामा क्याराभान […]