eadarsha.com
पीसीसी क्रिकेट कपमा ८ टीम
पोखरा, २० माघ। फुटबल रौनक सकिनेबित्तिकै पोखरा रंगशालामा क्रिकेट खेल हेर्न पाइने भएको छ। माघ २३ देखि २७ गतेसम्म अन्तरक्लब दी युनाइटेड गोल्डमार्ट पिसीसी क्रिकेट कप-२०७४ प्रतियोगिता हुँदैछ। पोखरा क्रिकेट क्लब (पिसीसी) ले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतियोगितामा कास्की सहित बागलुङ र म्याग्दी जिल्लाका विभिन्न ८ क्रिकेट क्लबको सहभागिता रहने क्लब अध्यक्ष निकेश श्रेष्ठले […]