eadarsha.com
स्कोप कास्कीको नृत्य प्रतियोगिता
पोखरा, २० माघ। स्कुल क्लष्ट अल ओभरअल प्रोग्राम (स्कोप) द्वारा आयोजित अन्तरविद्यालयस्तरीय नृत्य प्रतियोगितामा सनफ्लावरी बोर्डिङ स्कुल प्रथम भएको छ । प्रतियोगितामा ज्ञानकुञ्ज बोर्डिङ स्कुल द्वितीय र सरस्वती माविले तृतीय भए । प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्राध्यापक डा ज्ञानबहादुर कार्कीले विजेतालाई पुरस्कार वितरण गर्दै विद्यार्थीको बहुमुखी प्रतिभाको प्रस्फुटन गराउन अतिरिक्त क्रियाकलाप अति आवश्यक रहेकामा जोड दिए । संस्था […]