eadarsha.com
विश्वासको ह्याटि्रकसँगै थ्रीस्टार फाइनलमा
पोखरा, १७ माघ । पोखराको मैदानमा विश्वास श्रेष्ठ चम्किएपछि भारी गोलअन्तरले एकतर्फी नतिजा आफ्नो पक्षमा पार्दै थ्रीस्टार क्लब आहा रारा गोल्डकपको पनि उपाधि नजिक पुगेको छ । थ्रीस्टार यो सिजनमा लगातार दुर्इ प्रतियोगितामा फाइनलमा पुगेको छ । गत शनिबार मदन भण्डारी स्मृति इटहरी गोल्डकपको उपाधि जितेको थ्रीस्टार बुधबार पाहुना टोली उत्तर बरिन्धरा क्लब, बंगलादेशलाई एकतर्फी ५ गोल वर्षाएको […]