eadarsha.com
मिस नेवाःमा २६ छानिए
पोखरा, १७ माघ । सिजी मिस नेवाः ११३८ को पहिलो राउण्डको अडिसनबाट २६ प्रतियोगी अघिल्लो चरणमा प्रवेश गरेका छन् । नेवा खलःकास्कीले प्रतियोगिताका लागि फाराम भरेकामध्ये मंगलबार परिचय र पहिलो राउण्डको अडिसनबाट २६ जना प्रतियोगी छानेको हो । प्रतियोगितामा नेवारी समुदायका १८ देखि २२ वर्षका युवती सहभागी छन् । मिस नेवाले ४० हजार, ३२ इञ्चको सिजी टिभी र गिफ्ट […]