eadarsha.com
जमघटस्थल बन्दै लेखनाथ महोत्सव
लेखनाथ, १६ माघ । १४ औ संस्करणको लेखनाथ महोत्सव पुराना साथीभाइ, इष्टमित्र र आफन्तसँग भेटघाटको स्थल बनेको छ । हंसपुर घर भएका नवीनबाबु पौडेल मंगलबार जब महोत्सव स्थलमा छिरे उनले आफ्ना सहपाठीदखि बाल्यकालका चिरञ्जीवी सुवेदी, मुरारी शर्मा, होमनाथ पौडेल लगायत साथी भेट्न पाउँदा महोत्सवले जुटाएको अवसरप्रति आभार व्यक्त गरे । उनीजस्तै पोखरा ३१ की ७७ वर्षीया चीत्रकुमारी भण्डारी […]