eadarsha.com
डिफेन्डिङ च्याम्पियन मनाङलाई पुलिस तगारो
पोखरा, १६ माघ। डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई पहिलो खेलमै पराजित गर्दै नेपाल पुलिस क्लब १६ औं आहा रारा गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा पुलिसले मनाङविरुद्ध ३-१ गोलअन्तरको जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो । यससँगै सेमिफाइनल समीकरण पूरा भएको छ । सहारा क्लब पोखराले आयोजना गरेको क्याराभान सहित १७ पटकको प्रतियोगितामा […]