eadarsha.com
बन्ने भो पुम्दीकोटमा महादेवको विशाल मूर्ति
पोखरा, १५ माघ। पोखरा लेखनाथ महानगरपालिका-२२ स्थित पुम्दीकोटमा महादेवको विशाल मूर्ति बनाउने कार्य शुरू हुने भएको छ। पोखरा लेखनाथ महानगरपालिका कार्यालय र पुम्दीकोट विकास समिति बीच उक्त निर्माण सम्बन्धी बुधवार सम्झौता भएपछि निर्माण कार्य तत्काल अघि बढाइने भएको हो। सम्झौता अनुसार निर्माण गर्न लाग्ने कुल लागत रकम छ करोड १२ लाख, ३८ हजार, एक सय […]