eadarsha.com
थ्रीस्टार सेमिफाइनलमा
पोखरा, १५ माघ । दुर्इ दिनअघि मात्रै इटहरी गोल्डकप जितेको थ्रीस्टारले पोखरामा सुखद शुरुवात गरेको छ । यद्यपि, उसलाई एपीएफविरुद्ध सहज जित निकाल्न भने मुस्किल पर्‍यो । १६ औं आहा रारा गोल्डकपमा सिधैँ क्वाटरफाइनल खेलेको थ्रीस्टारले एपीएफलाई टाइब्रेकरमा ५-३ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको हो । इटहरी कपको सेमिफाइनलमा थ्रीस्टारले आर्मीलाई पेनाल्टीमै हराउँदै फाइनलमा मनाङसँग खेलेको थियो । आहा रारा […]