eadarsha.com
ज्येष्ठ नागरिक भवन बनाउन लाहाचोकमा मेला
हेमजा, १५ माघ। ज्येष्ठ नागरिक बहुउद्देश्यीय भवन निर्माण गर्ने मूल उद्देश्यका साथ माछापुच्छे्र गाउँपालिका-४, लाहाचोकमा शिवरात्री मेला हुने भएको छ। ‘पहिचान माछापुच्छे्र गाउँपालिकाको, जगेर्ना धर्म, संस्कृति र पर्यटनको’ भन्ने मूल नाराका साथ बानेटाकुर धार्मिक क्षेत्र संरक्षण समितिले माघ २२ देखि फागुन २ गतेसम्म मेला गर्ने भएको हो। आयोजकले सोमबार मेलास्थलमै पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको […]