eadarsha.com
झण्डै २ करोड संकलन गर्दै भुरुङ्गचौकीको महायज्ञ समापन
पोखरा १५, माघ। स्याङ्जाको बिरुवा-८, मेथाभुरुङ्स्थिगत भुरुङ्चौरगकी माध्यमिक विद्यालयमा सञ्चालित ज्ञान महायज्ञ झण्डै दुर्इ करोड दान संकलन गर्दै सोमवार समापन भएको छ। समापन समारोहका प्रमुख अतिथि स्याङ्जा क्षेत्र नं. १ प्रदेश सभा ख का सांसद मीनप्रसाद गुरुङले अवसर पटक पटक नआउने भएकाले आएको अवसरलाई सबैले यथासक्य सहयोग गरेर सदुपयोग गर्न आग्रह गरे। महायज्ञमा सोमवारसम्म एक […]