eadarsha.com
लायन्स आदर्श चौतारीद्वारा विद्यार्थीलाई सहयोग
पोखरा, १५ माघ। लायन्स क्लब अफ पोखरा आदर्श चौतारीले सोमबार विद्यार्थीलाई सहयोग गरेको छ। क्लबले पोखरा १४ स्थित भयश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई सहयोग गरेको हो। सो विद्यालयका ९१ जना विद्यार्थीलाई स्वीटर, न्यायो टोपी र शैक्षिक सामाग्री गरी ६५ हजार मूल्य बराबरको सहयोग गरिएको थियो। वडाध्यक्ष प्रेमबहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जंगबहादुर कुँवर, जोन चेयरपर्सन […]