eadarsha.com
अन्तरक्लब पीसीसी कप तयारी तीव्र
पोखरा, १५ माघ । पोखराको क्रिकेट विकासका लागि स्थानीयस्तरबाटै योगदानको हेतु पुरानो क्लब पोखरा क्रिकेट क्लबले आयोजना गर्ने अन्तरक्लब पीसीसी क्रिकेट कप २०७४ तयारी तीव्रता दिइएको छ । क्लबको यो उत्साहलाई दि युनाइटेड गोल्डमार्ट प्रालिले मुख्य प्रायोजन बनेर साथ दिएको छ । प्रालिका अध्यक्ष प्रितममान बुद्धाचार्य र क्लबका अध्यक्ष निकेश श्रेष्ठले मुख्य प्रायोजनसम्बन्धी सम्झौतापत्रमा सोमबार हस्ताक्षर गरे । २३ […]