eadarsha.com
पोखरामा पहिलो पटक स्काउट एड्भेञ्चर फेष्ट
पोखरा, १५ माघ। राजधनीबाहिर पहिलो पटक पोखरामा स्काउटको एड्भेञ्चर फेष्ट आयोजना गरिएको छ। नयाँबजारस्थित शान्ति वनबाटिकामा आइतबारदेखि शुरु स्काउट एड्भेञ्चर फेष्टको आयोजना गरिएको हो। स्थानीय नवप्रभात मावि स्काउट ट्रुप एण्ड ओपन क्र्युले स्काउट एडभेञ्चर फेष्टको आयोजना गरेको हो।मंगलबारसम्म सञ्चालन हुने स्काउट एड्भेञ्चर फेष्टमा ४५ जनाको आवासीय सुविधासहित करिब १ हजार विद्यार्थीले सहभागिता जनाएको नेपाल स्काउट […]