eadarsha.com
रत्यौली, पप र दोहोरी आकर्षण
लेखनाथ, १४ माघ । जारी लेखनाथ महोत्सवमा रत्यौली महिलाको लागि, पप युवाका लागि र लोकदोहोरी सबैका लागि आकर्षण बनेका छन् । २०५७ सालदेखि प्रतियोगितात्मक रुपमा दोहोरीगायक प्रजापति पराजुलीले शुरु गरेको रत्यौलीले अहिले प्रायः सबै मेला महोत्सवको माहोल तताउने गरेको छ। यसैगरी, लाइभ पप कर्न्सटमा युवाको उपस्थिति बाकलो देखिन्छ भने अपरान्हतिर हुनेे लोकदोहोरीमा सबै समूहका दर्शक गीतको तालमा […]