eadarsha.com
अग्रता गुमाउँदा आर्मी धरानसँग टाइब्रेकरमा स्तब्ध
पोखरा, १४ माघ । अग्रता जोगाउन नसक्दा त्रिभुवन आर्मी क्लब १६ औं आहा रारा गोल्डकपको उपाधि यात्राबाट पनि बाहिरिएको छ । आर्मी तुलनात्मक रुपमा सहज आँकलन गरिएको धरान फुटबल क्लबसँग टाइब्रेकरमा ५-४ गोलले स्तब्ध बन्यो । पोखरा रंगशालामा आइतबार भएको दोस्रो क्वाटरफाइनलमा कप्तानको जिम्मेवारी सम्हालेका आर्मीका जर्ज प्रिन्स कार्कीको पेनाल्टी क्रसबारमा लागेर विफल बनेपछि आर्मीले इटहरी कपकै नियति […]