eadarsha.com
सन्दीपलाई कार हस्तान्तरण
पोखरा, १४ माघ। पोखरा उद्योग वाणिज्य संघको आयोजनामा भएको ‘सफल राष्ट्रिय औद्योगिक व्यापार मेला तथा दोस्रो मोवाइल मेला’ को प्रवेश टिकटमार्फत बम्पर उपहार कारविजेता सन्दीप पौडेललाई आइतबार कार हस्तान्तरण गरिएको छ ।पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पौडेललाई कारको साँचो हस्तान्तरण गरे। सन्दीपले कार उपहार पाएकोमा खुसी भएको प्रतिक्रिया दिए। प्रमुख जिसीले आफै लक्की ड्रमा सामेल […]