eadarsha.com
प्रदेश ४ को पहिलो नाटक घर
पोखरा, १३ माघ। पोखरामा पहिलो नाटक घर निर्माण सम्पन्न भएको छ। गैह्रापाटनमा प्रदेश ४ कै पहिलो नाटक घर ‘पोखरा थियटर’ निर्माण भएको हो। थियटरमा पोखराका रंगकर्मीद्वय परिवर्तन र दिलप्रसाद गुरुङ ‘दिलु’ र पूर्व यातायात व्यवसायी शंकरनाथ कोइरालाको संयुक्त लगानी छ। १० महिना लगाएर निर्माण गरिएको थियटरमा ८० लाख लगानी रहेको पोखरा थियटरका अध्यक्ष परिवर्तनले बताए। […]