eadarsha.com
तनावपूर्ण खेलमा बंगलादेशी क्लब विजयी
पोखरा, १३ माघ। तनावपूर्ण खेलमा सुदूरपश्चिम स्पोर्र्टिङ क्लबविरुद्ध २-१ गोलको जित निकाल्दै पाहुना टोली उत्तर बरिन्धरा क्लब १६ औं आहारारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम समयमा एकपछि अको खेलाडी गुमाएको बरिन्धरालाई आगामी खेलमा असर पर्नेछ। पोखरा रंगशालामा शनिबार भएको निकै प्रतिष्पर्धात्मक खेलमा ७४ औं मिनेटमा मिडो मासाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए। म्यान […]